2002-03-12 - incident - Surkhet district २०५८-११-२८ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-04367 अभिलेखालय सि. नं.: NCA-04367

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.873
  • अ. नं.260
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:कुनाथरी
  • वार्ड नं.:9
  • टोलको नाम:हुड्के
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानबहादुर सुनार
  • जन्म मिति:
  • साल:2028
  • महिना:10
  • गते:20
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखगाउँ
  • वार्ड नं.:6
  • टोल:लाकुरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकालुराम सुनार
  • आमाको नाम:पवित्रा सुनार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्ञानु सुनार
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-28
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:कुनाथरी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखगाउँ गाविस-६ लाकुरे निवासी ३० वर्षीय ज्ञानबहादुर सुनारलाई २०५८ फागुन २८ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा शाही नेपाली सेनाले माओवादीको आरोपमा नियन्त्रणमा लिइ घाँटी रेटेर हत्या गरे। पछि शरिरको पुरै भागलाई लुकाइ टाउको मात्रै हुड्केको सडकमा राखि सो टाउको आगोले जलाइ अनुहार नचिनिने गरी राखेको र सो टाउको भोलि पल्ट फागुन २९ गते स्थानियबासीलाई खाडल खन्न लगाइ पुर्न लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री