2002-03-12 - incident - Salyan district २०५८-११-२८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-04365 अभिलेखालय सि. नं.: NCA-04365

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3157
  • अ. नं.217
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:4
  • टोलको नाम:थाला
  • पीडित विवरण
  • पीडितको नाम:परविर नाथ योगी
  • जन्म मिति:
  • साल:2011
  • महिना:05
  • गते:18
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:मूलखोला
  • वार्ड नं.:6
  • टोल:काफलपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:योगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतुला नाथ योगी
  • आमाको नाम:सरस्वती नाथ योगी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मम्मी नाथ योगी
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजीकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुलखोला गाविस-६ काफलपानी निवासी ४७ वर्षीय परविर नाथ योगीलाई छोरा माओवादीको वडा प्रमुख भएको आरोपमा २०५८ फागुन २८ गते जाजरकोट जिल्लाको पटेल स्थित संयुक्त सुरक्षा वेश क्याम्पबाट आएको संयुक्त सुरक्षाफौजको साँझ सुइकोट गाविस ४ धालाको जङ्गलमा लगेर दाँया कन्चटमा गोली हानी हत्या गरेर फालेको अवस्थामा भोलीपल्ट लास फेला परेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री