2002-03-12 - incident - Kalikot district २०५८-११-२८ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04360 अभिलेखालय सि. नं.: NCA-04360

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10515
  • अ. नं.100
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • टोलको नाम:सुनथराली
  • पीडित विवरण
  • पीडितको नाम:बुद्धबहादुर चेपाङ
  • जन्म मिति:
  • साल:2044
  • महिना:00
  • गते:00
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:1
  • टोल:हुग्दीखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:1
  • टोल:हुग्दीखोला
  • लिङ्ग:पुरुष
  • थर:चेपाङ
  • जात:आदिवासी
  • भाषा:चेपाङ्
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवुदिवल चेपाङ
  • आमाको नाम:धनमायाँ चेपाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-28
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगीमारा गाविस १ का १४ वर्षीय बुद्धबहादुर चेपाङलाई ०५८ फागुन २८ गते विहान माओवादीको आरोपमा नेपाली सेनाले गोली हानी हत्या गरे। कालिकोट जिल्ला कोटवाडा विमानस्थल निर्माणको बेला नेपाली सेनाको गोलीबाट माओवादीको आरोपमा चेपाङ मारिएका हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री