2002-03-12 - incident - Kalikot district २०५८-११-२८ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-04362 अभिलेखालय सि. नं.: NCA-04362
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11289
- अ. नं.183
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:कोटवाडा
- वार्ड नं.:3
- टोलको नाम:सुन्थरालिविमानस्थल
- पीडित विवरण
- पीडितको नाम:कान्छा चेपाङ
- जन्म मिति:
- साल:2038
- महिना:00
- गते:00
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:जोगिमारा
- वार्ड नं.:5
- टोल:कोस्श्राङ
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:जोगिमारा
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:चेपाङ
- जात:जनजाति
- भाषा:चेपाङ्
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबिरबहादुर चेपाङ
- आमाको नाम:कान्छी चेपाङ
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी र ब्रिटिस वेलफेर प्रतिष्टान
- कति रकम बराबर (रु.)160000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-28
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:कोटवाडा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जोगीमारा गाविस- ५
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगिमारा गाविस-५ निवासी २० वर्षीय कान्छा चेपाङको ०५८ फागुन २८ गते कालिकोट जिल्लाकी कोटवाडा ३ मा सुन्थराली विमानस्थल निर्माण गदै गर्दा सेनाले हेलिकप्टरबाट बमबारी गर्दा मृत्यु भएको थियो। परिवारले सदगदको लागि लाससमेत पाएनन्।