2002-03-12 - incident - Dang district २०५८-११-२८ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-04355 अभिलेखालय सि. नं.: NCA-04355
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6116
- अ. नं.192
- घटना भएको जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:11
- टोलको नाम:रतनपुर
- पीडित विवरण
- पीडितको नाम:नारायण गिरी
- जन्म मिति:
- साल:2027
- महिना:10
- गते:15
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय दाङ
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरतु गिरि
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी गिरी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-28
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घोराही
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोराही नपा ८ निवासी ३१ वर्षीय नारायण गिरीको ०५८ फागुन २८ गते साँझ ८ बजे घोराहीको रतनपुर चोकमा माओवादीले गस्तीमा गएको सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी प्रहार गरेको गोली लागी मृत्यु भएको थियो। पीडीत जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।