2002-03-12 - incident - Baglung district २०५८-११-२८ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-04344 अभिलेखालय सि. नं.: NCA-04344

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2972
  • अ. नं.110
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:अर्गल
  • वार्ड नं.:5
  • टोलको नाम:खानदुला
  • पीडित विवरण
  • पीडितको नाम:रिमबहादुर थापामगर
  • जन्म मिति:
  • साल:2025
  • महिना:04
  • गते:17
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:अर्गल
  • वार्ड नं.:9
  • टोल:अर्गलगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामअर्गल निमावि.अर्गल
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्दप्रसाद थापामगर
  • आमाको नाम:पार्वतीदेवि थापामगर
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डिलकुमारी थापामगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:अर्गल
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्गल गाविस-९ निवासी अर्गल निमाविका शिक्षक २८ वर्षीय रिमबहादुर थापामगरलाई माओवादी क्रियाकलापमा संलग्न रहेको आरोपमा ०५८ फागुन २८ गते विद्यालयमा पढाउन गएको समयमा संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी एक दिन गाविस भवनमा राखी कुटपिट गरी खानदुला भन्ने स्थान पुर्‍याई गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री