2002-03-11 - incident - Surkhet district २०५८-११-२७ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-04339 अभिलेखालय सि. नं.: NCA-04339

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.511
  • अ. नं.29
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:9
  • टोलको नाम:पोख्रे
  • पीडित विवरण
  • पीडितको नाम:काँसिराम बुढा क्षेत्री
  • जन्म मिति:
  • साल:2023
  • महिना:10
  • गते:03
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:धुमखहरे
  • वार्ड नं.:3
  • टोल:बर्मगार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलिले बुढा
  • आमाको नाम:इन्द्रादेवी बुढा क्षेत्री
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:छविकला बुढाक्षेत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-27
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घुमखहरे गाविस-३ निवासी ३५ वर्षीय काँशिराम बुढाक्षेत्री पोख्रेघाटमा डुङगा चलाउँदै आएको र उनलाई २०५८ फागुन २७ गते नेपाली सेनाको भैरवनाथ गणको सुरक्षा गस्ती टोलीले कब्जामा लिएर गोली प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री