2002-03-11 - incident - Surkhet district २०५८-११-२७ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-04343 अभिलेखालय सि. नं.: NCA-04343

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.872
  • अ. नं.259
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:कुनाथरी
  • वार्ड नं.:9
  • टोलको नाम:छड्के
  • पीडित विवरण
  • पीडितको नाम:अमरसिह सुनार
  • जन्म मिति:
  • साल:2034
  • महिना:10
  • गते:29
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखगाउँ
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:कुनाथरी
  • वार्ड नं.:9
  • टोल:वडालताल
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्दराम सुनार
  • आमाको नाम:समुन्दा देवी सुनार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुकमा सुनार
  • छोराको संख्या:3
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-27
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:कुनाथरी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखगाउँ गाविस-४ निवासी अम्बरसिंह सुनारलाई २०५८ फागुन २० गते माओवादीको आरोपमा घरमा सुतिरहेको अवस्थामा नेपाली सेनाले पक्राउ गरी घरदेखि २ कोष टाढा दक्षिणको जङ्गलमा लगि खुकुरीले धाँटी रेटी हत्या गरे। हत्या पछि टाउकोलाई सुर्खेत जुम्ला सडकको छड्के खण्डमा आगोले पोलेर नचिनिने अवस्थामा राख्नुको साथै शरिरको भाग अन्यत्रै गाडी दिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री