2002-03-11 - incident - Bardiya district २०५८-११-२७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04323 अभिलेखालय सि. नं.: NCA-04323

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.3462
  • अ. नं.2
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:5
  • टोलको नाम:भुरिगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:शालिकराम अर्याल
  • जन्म मिति:
  • साल:2027
  • महिना:12
  • गते:28
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:मोतिपुर
  • वार्ड नं.:8
  • टोल:सौराहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अर्याल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी (गाउँ कमिटी कार्यकर्ता)
  • बाबुको नामप्रभाकर अर्याल
  • आमाको नाम:तारादेवी अर्याल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना अर्याल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:माओवादी पार्टीले
  • कति रकम बराबर (रु.)450000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-27
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-11-27
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-11-28
  • जानकारी दिने व्यक्तिको नाम:हरिप्रसाद शर्मा
  • पद
  • शिक्षक
  • कार्यालय
  • विद्यालय
  • उनको भनाइमोतिपुर गाविस-८ निवासी माओवादी कार्यकर्ता ३९ वर्षीय शालिकराम अर्याललाई २०५८ फागु २७ गते बेलुका ५ बजे साधा पोशाक सहितका सुरक्षाकर्मी आएर गाडीमा चढाएर लगेका थिए। पीडित परिवारले हत्या भइसकेको भन्दै काजक्रिया पनि गरिसकेका छन्। कहाँ लग्यो के गर्यो। कस्तो अवस्थामा हुनुहुन्छ लामो समय सम्म थाहै नपाएको र पछि छिमेकी र गाउँलेहरुले मरिसके भनेपछि परिवारले काजक्रिया गरेको पत्ती मिनाले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री