2002-03-11 - incident - Bardiya district २०५८-११-२७ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-04322 अभिलेखालय सि. नं.: NCA-04322
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1771
- अ. नं.175
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:नेउलापुर
- वार्ड नं.:9
- टोलको नाम:गोडाना
- पीडित विवरण
- पीडितको नाम:खुशीराम थारु
- जन्म मिति:
- साल:2033
- महिना:00
- गते:00
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:बगनाहा
- वार्ड नं.:6
- टोल:तकिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
- बाबुको नाममानविर थारु
- आमाको नाम:नोसरी थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बुझौनी थारु
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:नेउलापुर
- वार्ड नं.:9
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-11-27
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया बगनाहा गाविस-६ तकियाका २५ वर्षीय खुशीराम थारुलाई ०५८ फागुन २७ गते ठाकुरद्बारामा रहेको क्याम्पसबाट आएको समूहले नेउलापुर-९ गोदानामा घेरा हाली कब्जामा लिएर आफूसँगै लग्यो। पीडित परिवारका अनुसार खुसिरामलाई २०५८ फागुन ३१ गते ४ दिनसम्म ठाकुरद्बारामा राख्यो। ठाकुरद्बारा गाविस-५ वेटहनी र नेउलापुर गाविस-९ गोडानाका केही व्यक्तिका अनुसार निकुञ्जको वघौरा खोलामा लगेर मारेको बताए। तर पीडित परिवारले विश्वास गरेको छैन।