2002-03-11 - incident - Bardiya district २०५८-११-२७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04321 अभिलेखालय सि. नं.: NCA-04321

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2719
  • अ. नं.240
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोलको नाम:सुतैया
  • पीडित विवरण
  • पीडितको नाम:अजय शाह (अजित)
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:9
  • टोल:गिदरपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचक्रबहादुर शाह
  • आमाको नाम:विष्णा शाह
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीना शाह र निर्मला योगी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:देवराज शाह
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया बगनाहा गाविस-९ गिदरपुरका ३२ वर्षीय अजित भनेने अजय शाहलाई २०५८ फागुन २७ गते ठाकुरद्बारा गाविस-४ सुतैयास्थित भक्तबहादुर बुढाको घरमा सुतिरहेको अवस्थामा ठाकुरद्बाराबाट गएको शाही नेपाली सेनाले घर घेरा हाली कब्जामा लिएर लगे। एक महिना ठाकुरद्बारामा र ४५ दिन बाँके जिल्लाको राझामा रहेको आर्मी पोष्टमा राखी बर्दियाको पूर्वी चिसापानीमा रहेको आर्मी पोष्टमा पुर्‍याई मारेको थाहा भएको पीडित परिवारले बताए। हिरासतमा अजयको हात खुट्टाको नङ निकालेर यातना दिएको खवर आर्मीहरूबाटै थाहा पाएको पीडितका बाबुले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज