2002-03-10 - incident - Tehrathum district २०५८-११-२६ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-04314 अभिलेखालय सि. नं.: NCA-04314

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2812
  • अ. नं.4
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:संक्रान्तिवजार
  • वार्ड नं.:2
  • टोलको नाम:खेलपुर
  • पीडित विवरण
  • पीडितको नाम:अम्वरबहादुर फम्बो
  • जन्म मिति:
  • साल:2010
  • महिना:11
  • गते:03
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:संक्रान्तिवजार
  • वार्ड नं.:2
  • टोल:खेलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:संक्रान्तिवजार
  • वार्ड नं.:2
  • टोल:खेलपुर
  • लिङ्ग:पुरुष
  • थर:लिम्बू
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:जिल्ला कमिटि सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
  • बाबुको नामअविध्वज फम्वो
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलमाया फम्वो
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-26
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:संक्रान्तिवजार
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफन्तले सदगत गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):संक्रान्ती गाविस- २ का अम्वर फम्वोलाई २०५८ माघ १४ मा संयुक्त सुरक्षाफौजद्बारा ह्वाकु गाविस- ३ बगाले भन्ने स्थानमा सेनाद्वारा आक्रमण गरी २१ जना माओवादीहरूलाई हत्या गरेको घटनामा सुराकी गरेको आरोपमा अपहरण पछि माओवादीले पक्षले नजिकै जंगलमा लगि गोली प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री