2002-03-10 - incident - Bhojpur district २०५८-११-२६ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-04302 अभिलेखालय सि. नं.: NCA-04302

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6406
  • अ. नं.7
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:तीवारीभञ्ज्याङ
  • वार्ड नं.:2
  • टोलको नाम:कोटगढी जंगल
  • पीडित विवरण
  • पीडितको नाम:धर्मप्रसाद तिवारी
  • जन्म मिति:
  • साल:2005
  • महिना:00
  • गते:00
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:तीवारीभञ्ज्याङ
  • वार्ड नं.:1
  • टोल:तिवारीभञ्ज्याङ बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली कांग्रेस भोजपुर
  • पद:जिल्ला कमिटि सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस जिल्ला कमिटि सदस्य
  • बाबुको नामजगन्नाथ तिवारी
  • आमाको नाम:सावित्रादेवी तिवारी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवित्रादेवी तिवारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:लागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धरान नगरपालिका, सुनसरी
  • मिति 2058-12-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • बिस्थापित अवस्थामा नै रहेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:तीवारीभञ्ज्याङ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नभएको
  • सदगत गरिएको स्थान
  • तिवारीभञ्ज्याङ गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिवारीभञ्ज्याङ गाविस-१ निवासी नेपाली काङग्रेसका जिल्ला सदस्य ५३ बर्षीय धर्मप्रससाद तिवारीलाई माओवादीविरुद्ध सुराकी गर्नुकासाथै सामन्ती भएको आरोपमा श्यामसिला गाविस निवासी माओवादी जिल्ला सदस्य प्रमोद शेर्पा सहितका माओवादी कार्यकर्ताले २०५८ फागुन २६ गते घरबाटै अपहरण गरी तिवारीभञ्ज्याङ गाविस-२ को कोटगढी जङगलमा लगेर शारीरिरक यातना दिएपछि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री