2002-03-08 - incident - Morang district २०५८-११-२४ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-04274 अभिलेखालय सि. नं.: NCA-04274

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.639
  • अ. नं.11
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:इन्द्रपुर
  • वार्ड नं.:9
  • टोलको नाम:खुर्सानीखोला
  • पीडित विवरण
  • पीडितको नाम:बेनोज अधिकारी
  • जन्म मिति:
  • साल:2032
  • महिना:04
  • गते:20
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:तनहुँ
  • गाविस:क्यामिन
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:केन्द्रिय उपध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी अनेरास्ववियु क्रान्तिकारी
  • बाबुको नामबाबुराम अधिकारी
  • आमाको नाम:हरिमाया अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:इन्द्रपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):क्याविन गाविस-१ कलेस्ती निवासी अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष २६ वर्षीय बेनोज अधिकारीलाई ०५८ फागुन २४ गते सुरक्षाकर्मीले मोरङ जिल्लाको इन्द्रपुर गाविसको खुर्सानीखोलाबाट गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो। शव परिवारले पाएनन्। उनलाई फागुन २२ गते विराटनगर उप नपा वाट गिरफ्तार गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री