2002-03-08 - incident - Banke district २०५८-११-२४ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-04264 अभिलेखालय सि. नं.: NCA-04264
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.2784
- अ. नं.268
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:12
- टोलको नाम:गोसाइगाउँ
- पीडित विवरण
- पीडितको नाम:घनश्याम चौधरी
- जन्म मिति:
- साल:2027
- महिना:01
- गते:20
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:मनाउ
- वार्ड नं.:8
- टोल:नौरंगा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामअतवारी थारु
- आमाको नाम:नङगरी थारु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चम्फी थारु
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:12
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया मनाउ-८ लोहागढका ३१ वर्षीय घनश्याम थारुलाई २०५८ फागुन २४ गते नेपालगञ्ज नपा-१२ गोसाइगाँउस्थित सुवर्णमान श्रेष्ठले आफन्तको विवाहमा काम गर्न बोलाई गोसाइगाँउमा शाही सेनाको टोली बोलाई माओवादीको आरोपमा गिरफ्तार गराएपछि नेपालगंज राँझामा राखेको र पछि पूर्व चिसापानीको व्यारेकमा लगी बेपत्ता पारेको पीडित परिवारले बताए।