2002-03-08 - incident - Banke district २०५८-११-२४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-04265 अभिलेखालय सि. नं.: NCA-04265

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.431
  • अ. नं.175
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:पिपरहवा
  • वार्ड नं.:1
  • टोलको नाम:जमुनाहा
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्र वली
  • जन्म मिति:
  • साल:2040
  • महिना:07
  • गते:07
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:हस्पीटल रोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामत्रिभुवन मावि कोहलपुर कक्षा १०
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजग बहादुर वली
  • आमाको नाम:झुमा देवी वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-24
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:पिपरहवा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • समाचापत्र पत्रिका पढेर थाहा पाए
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी स्थित सैनिक व्यारेक
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-12-25
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइकोहलपुर गाविस-३ का १८ वर्षीय महेन्द्र वलीलाई माओवादीको आरोपमा ०५८ फागुन २४ गते पिप्रहवा गाविस-१ जमुनाहा चोकबाट जमुनाहा प्रहरी चौकीका प्रहरीले गिरफ्तार गरे। गिरफ्तार भएका वलीको अवस्था हालसम्म अज्ञात छ। चिसापनी आर्मी व्यारेकका क्याप्टेन रमेश स्वाँरले हामीले पक्राउ गरेका छैनौ भने। महेन्द्र वली व्यारेकमा छैनन भनेको। रमेश स्वारले घटना भएपछि घरमा आएर महेन्द्रका बुवा र आमालाई पिटेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज