2002-03-07 - incident - Sarlahi district २०५८-११-२३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-04261 अभिलेखालय सि. नं.: NCA-04261

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6912
  • अ. नं.42
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • टोलको नाम:हनुमानचौक पूर्व चौर
  • पीडित विवरण
  • पीडितको नाम:मोहनबहादुर खत्री
  • जन्म मिति:
  • साल:2015
  • महिना:03
  • गते:10
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:पूर्व प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभक्तबहादु खत्री
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगामाया खत्री र सुन्तली खत्री
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-23
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
  • मिति:2058-11-25
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • लखनदेही नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जानकीनगर गाविस-३ हजारविघाका ४३ वर्षीय मोहनबहादुर खत्रीलाई माओवादी विरुद्धको प्रतिकार समितिमा बसेको आरोपमा ०५८ फागुन २३ गते राती घरमा बसिरहेको अवस्थामा माओवादीले अपहरण गरि हनुमान चौक नजिकैको चौरमा लगी गोली हानी हत्या गरे। पीडित नेपाल प्रहरीका पूर्व हवलदार थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री