2002-03-07 - incident - Sarlahi district २०५८-११-२३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-04262 अभिलेखालय सि. नं.: NCA-04262

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6805
  • अ. नं.9
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • टोलको नाम:हनुमानचौक नजिक पूर्व चौर
  • पीडित विवरण
  • पीडितको नाम:देवनाथ महतो
  • जन्म मिति:
  • साल:2026
  • महिना:09
  • गते:08
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा सदस्य
  • बाबुको नामरामपृत महतो
  • आमाको नाम:सहजीदेवी महतो
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रादेवी महतो
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-23
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
  • मिति:2058-11-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लखनदेही नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जानकीनगर गाविस-३ हजारविघाका २३ वर्षीय देवनाथ महतोलाई माओवादी विरुद्धको प्रतिकार समितिमा बसेको आरोपमा ०५८ फागुन २३ गते राती माओवादीले घरबाट निकाली नजिकैको हनुमान चोकस्थित चौरमा लगी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री