2002-03-07 - incident - Bardiya district २०५८-११-२३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04249 अभिलेखालय सि. नं.: NCA-04249

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5168
  • अ. नं.304
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:1
  • टोलको नाम:बदालपुर
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाश दहित
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:05
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:8
  • टोल:जोधपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय राजापुर
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछोटेलाल दहित
  • आमाको नाम:पुष्पा दहित
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता दहित
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्रहरीले मुचुल्का मात्र उठायो
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नयागाउ ८ जोधपुरमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नयाँगाउँ गाविस-८ जोधपुरका २४ वर्षीय प्रकाश दहितलाई ०५८ फागुन २३ गते घरबाट राजापुर गाविसको राजापुरमा जादँदै गर्दा मओवादीको हतियारसहितको टोलीले बदालपुर गाविस-१ बदालपुर गाउँबाट अपहरण गरी मनाउ गाविस-८ नौरंगामा लगी हत्या गरे। दहितको टाउकोमा दुई गोली र पेटमा छुरी प्रहार गरिएको थियो। पीडित परिवार र प्रहरीले लास मुचुल्का गरी परम्परा अनुसार घरमा लगी संस्कार गरे। पीडकलाई व्यक्तिगत रुपमा चिन्न नसके पनि माओवादीले हत्या गरेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री