2002-03-07 - incident - Bardiya district २०५८-११-२३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04251 अभिलेखालय सि. नं.: NCA-04251

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5825
  • अ. नं.447
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:7
  • टोलको नाम:तिनघरुवा
  • पीडित विवरण
  • पीडितको नाम:युवराज भण्डारा
  • जन्म मिति:
  • साल:2039
  • महिना:08
  • गते:03
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:7
  • टोल:तिनघरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवाले भण्डारी
  • आमाको नाम:वेलपुरा भण्डारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-23
  • समय:96:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया गोला गाविस-७ तिनघरुवाका १९ वर्षीय युवराज भण्डारीलाई २०५८ फागुन २३ गते राती ४ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा ठाकुरद्बाराबाट आएको शाही नेपाली सेनाको टोलीले उठाएर लिएर गए। उनलाई कहाँ लगियो के गरियो भन्ने बारे केही थाहा नभएको र राजापुर क्षेत्रमा रहेको अस्थायी वेस क्याम्प ठाकुरद्बारा व्यारेक जिल्ला प्रहरी कार्यालय गुलरिया सबैतिर खोजी गर्दा नल्याएको उत्तर मात्र पाएको पीडित परिवारले बताए। भुवराज भण्डारीलाई बेपत्ता पार्नमा गोला-३ दाङपुरका रमेश स्वार जो सेनामा कार्यरत थिए र प्रहरी हवल्दार लोकबहादुर गुङको हात रहेको पीडित परिवारले दावी गरेका छन्। हालसम्म पीडितको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री