2002-03-06 - incident - Bardiya district २०५८-११-२२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04224 अभिलेखालय सि. नं.: NCA-04224

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1527
  • अ. नं.102
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:3
  • टोलको नाम:वनघुसरी
  • पीडित विवरण
  • पीडितको नाम:खडकबहादुर पुन
  • जन्म मिति:
  • साल:2028
  • महिना:12
  • गते:16
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:3
  • टोल:बनघुस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर पुन
  • आमाको नाम:उमा पुन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खिमा पुन
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • Nepalgunj Banke
  • मिति 2058-11-22
  • पुनस्थापित भएको भए मिति2060-11-20
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • किराना पसल
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा भाचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2058-11-02
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • भारी किसिमको काम नगर्न सल्लाह छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पदनाहा गाविस-३ वनघुस्रिका ३० वर्षीय खडकबहादुर पुनलाई २०५८ फागुन २२ गते राती एक सयभन्दा बढी सङ्ख्यामा आएका माओवादीको समूहले घरबाट जबरजस्ती बाहिर निकाली १५ मिटर उत्तर बाटोमा लगी दुवै खुट‍्टा ढुङ्गामा राखी खटियाको खुट्टाले माथिबाट हानेर भाँचिदिए। खुट्टाको घुडाभन्दा तलको भागको हड्डी फुटाली दिए। दुवै खुट्टा तल दुई ठाउँमा भाँचिएको थियो। उनको उपचारको खर्च सरकारबाट भएको थियो। उनी हाल साधारण काम बाहेक अन्य भारी कामगर्न खुट्टाको कारण सक्दैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री