2002-03-03 - incident - Salyan district २०५८-११-१९ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-04203 अभिलेखालय सि. नं.: NCA-04203
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.3181
- अ. नं.235
- घटना भएको जिल्ला:सल्यान
- गाविस:धनवाङ
- वार्ड नं.:1
- टोलको नाम:कपुरकोट
- पीडित विवरण
- पीडितको नाम:डोटीराम परियार
- जन्म मिति:
- साल:2040
- महिना:09
- गते:25
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:सिद्धेश्वरी
- वार्ड नं.:6
- टोल:डाडाकटेरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:परियार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनर बहादुर दमाई
- आमाको नाम:मनी दमाई
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डवली परियार
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-19
- समय:00:00:03 AM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:धनवाङ
- वार्ड नं.:1
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:धनिराम वोहरा सिद्धेश्वरी ८ २०५८-११-२१ गते कपुरकोट नरसिंह दल गुल्म
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-12-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय प्रमुख
- कार्यालय
- कपुरकोट रिपिटर टावर
- उनको भनाइतपाईको छोरा हामीसँग छ उसले सिलाई कटाइको सिप जानेको रहेछ। त्यसकारण ४-५ वर्ष दुःख पाउँछ भनेर पीडितको आमासँग सुरक्षाकर्मीले भनेका थिए।