2002-03-02 - incident - Kalikot district २०५८-११-१८ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04190 अभिलेखालय सि. नं.: NCA-04190

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3751
  • अ. नं.197
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:3
  • टोलको नाम:फोइवा टोल
  • पीडित विवरण
  • पीडितको नाम:अनन्त वराल
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:20
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:1
  • टोल:क्युरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बराल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरविलाल वराल
  • आमाको नाम:रंगदारा वराल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जयसरा बराल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-18
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुम्रा गाविस-१ निवासी सर्वसाधारण २३ वर्षीय अनन्त बराललाई ०५८ फागुन १८ गते अछामको मंगलसेनबाट आएको सेनाको गस्ती टोलीले मुम्रा गाविसस्थित घरबाट गिरफ्तार गरी खोइवा भन्ने स्थानमा लगी गोलि हानि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री