2002-03-02 - incident - Kalikot district २०५८-११-१८ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04189 अभिलेखालय सि. नं.: NCA-04189

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3752
  • अ. नं.198
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:3
  • टोलको नाम:दहगडा फोइवा
  • पीडित विवरण
  • पीडितको नाम:पुष्पराज सिम्खाडा
  • जन्म मिति:
  • साल:2037
  • महिना:12
  • गते:20
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:3
  • टोल:क्युरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिमखडा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामविद्युत प्राधिकरण कालीकोट मान्म सान्नी गाँउ साना जलविद्युत आयोजना
  • पद:कार्यालय सहायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजयलाल सिमखडा
  • आमाको नाम:धनकला सिमखडा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गौरा सिमखडा
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2058-12-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुम्रा गाविस-३ का २१ वर्षीय पुष्पराज सिमखडालाई माओवादीको आरोपमा ०५८ फागुन १८ गते सदरमुकाम मान्मबाट गएको संयुक्त सुरक्षा गस्ती टोलीले घरबाट गिरफ्तार गरी मुम्राको फोइवा विद्यालयमा पुर्याई गोली हानि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री