2002-03-02 - incident - Bardiya district २०५८-११-१८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04183 अभिलेखालय सि. नं.: NCA-04183

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5788
  • अ. नं.430
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:9
  • टोलको नाम:हात्तिसार
  • पीडित विवरण
  • पीडितको नाम:जिउलाल थारु
  • जन्म मिति:
  • साल:2034
  • महिना:05
  • गते:14
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:9
  • टोल:हात्तिसार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगुरिलाल थारु
  • आमाको नाम:खिरभानी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया ठाकुरद्बारा गाविस-९ हात्तिसारका २४ वर्षीय जिउलाल थारुलाई ठाकुरद्बारामा रहेको वरखदल गुल्मबाट आएको शाही नेपाली सेनाको टोलीले २०५८ फागुन १८ गते घर घेरा हाली कब्जामा लिई व्यारेकमा लग्यो। पक्राउ गरेको दोस्रो दिन सोधपुछ गर्न जादा नल्याएको बतायो। ०५८ चैत २४ गते ढोढरी गाविसको खातामा माओवादीले राखेको धरापमा परी एक जना मेजरको मृत्यु र लवसिह राइमाझी घाइते भएपछि ०५८ चैत २५ गते जिउलालसंगै त्यहाँ राखिएको एक सय जति व्यक्तिलाई मारेको हुन सक्ने पीडित परिवारले बताए। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री