2002-03-01 - incident - Taplejung district २०५८-११-१७ - घटना - ताप्लेजुङ जिल्ला

Archive ref no: NCA-04179 अभिलेखालय सि. नं.: NCA-04179

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4555
  • अ. नं.43
  • घटना भएको जिल्ला:ताप्लेजुङ
  • गाविस:लिमखिम
  • वार्ड नं.:9
  • टोलको नाम:सिता बजार
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्र तक्मादेन
  • जन्म मिति:
  • साल:2022
  • महिना:12
  • गते:03
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:तापेथोक
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तक्मादेन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
  • बाबुको नामआसबहादुर ताक्मादेन
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सन्चरानी तक्मादेन
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • इलाम,लारूम्वा
  • मिति 2058-12-10
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ६जना नानीर श्रीमती घर बस्न नसकी विस्थापित भएका।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:लिमखिम
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तापेथोक गाविस-१ का नेकपा एमाले कार्यकर्ता ३६ वर्षीय इन्द्र ताम्मादेन ०५८ फागुन १७ गते चामल लिन सदरमुकाम जांदै गरेका बेला सिवा मा.वि.को छेउमा गस्तिमा गएको सुरक्षाफौजले नियन्त्रणमा लिई मरणासन्न हुने गरी यातना दिएर गोली हानी हत्या गरे। लास तमोरखोलाको वगरमा फालेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री