2002-03-01 - incident - Sankhuwasabha district २०५८-११-१७ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-04178 अभिलेखालय सि. नं.: NCA-04178
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.2054
- अ. नं.29
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:सिद्धकाली
- वार्ड नं.:5
- टोलको नाम:शारदा मावि विद्यालय
- पीडित विवरण
- पीडितको नाम:दोर्ची शेर्पा
- जन्म मिति:
- साल:2042
- महिना:08
- गते:15
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:सिद्धकाली
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शेर्पा
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपासाङ शेर्पा
- आमाको नाम:मिन्लधु शेर्पा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:सिद्धकाली
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धकाली गाविस-५ निवासी शारदा माविमा अध्ययनरत विद्यार्थी १६ वर्षीय दोर्ची शेर्पाको ०५८ फागुन १७ गते विद्यालय गएको अवस्थामा माओवादीले विद्यालयमा राखेको वम विष्फोट हुदाँ पीडितको घटना स्थलमा नै मृत्यु भएको थियो। सोही घटनामा ज्१४ वर्षीय सुरेन्द्र लुईंटेल र ११ वर्षीय दिलप्रसाद लुईंटेल घाईते भएका थिए।