2002-03-01 - incident - Kanchanpur district २०५८-११-१७ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-04171 अभिलेखालय सि. नं.: NCA-04171
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.956
- अ. नं.37
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:श्रीपुर
- वार्ड नं.:5
- टोलको नाम:बेलौरी
- पीडित विवरण
- पीडितको नाम:नमन सिंह बिष्ट
- जन्म मिति:
- साल:2017
- महिना:00
- गते:00
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:दसरथचन्द नपा
- वार्ड नं.:10
- टोल:चौपाला
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:दसरथचन्द नपा
- वार्ड नं.:10
- टोल:चौपाला
- लिङ्ग:पुरुष
- थर:बिष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामवेलौरी ईलाका प्रहरी कंचनपुर
- पद:प्रहरी निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालसिंह बिष्ट
- आमाको नाम:किष्णादेवी बिष्ट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बिष्ना देवी बिष्ट
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:श्रीपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महाकाली अंचल अस्पताल कंचनपुर
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दशरथचन्द नपा-१० का प्रहरी निरीक्षक नमन सिंह विष्ठलाई कंचनपुर जिल्लाको श्रीपुर गाविस ५ बेलौरीमा २०५८ फागुन १७ गते गस्तीमा गेंढामा गाडी बिग्रेर मर्मतका लागि रोकिएको बेलामा माओवादीले आफ्नो नियन्त्रणमा लिई हतियार प्रहार गरी हत्या गरे।