2002-03-01 - incident - Gorkha district २०५८-११-१७ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-04155 अभिलेखालय सि. नं.: NCA-04155

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2531
  • अ. नं.7
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:हर्मी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुप्रसाद अधिकारी
  • जन्म मिति:
  • साल:2011
  • महिना:03
  • गते:00
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:भलायाखर्क
  • वार्ड नं.:3
  • टोल:साइलीटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधीकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामश्रीधर अधिकारी
  • आमाको नाम:ललित कुमारी अधिकारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेवती अधिकारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-17
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:भलायाखर्क
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:छैन
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-12-00
  • जानकारी दिने व्यक्तिको नाम:शिवप्रसाद नेपाल
  • पद
  • प्रजिअ
  • कार्यालय
  • जिप्रका
  • उनको भनाइभलायखर्क गाविस-३ निवासी विष्णुप्रसाद अधिकारीलाई २०५८ फागुन १७ गते गोरखाको हर्मी ब्यारेकबाट खटी आएको सुरक्षाकर्मीले माओवादीको आरोपमा भलायखर्क गाविस स्थित घरबाट गिरफ्तार गरी वेपत्ता गरे। आफ्नै घरमा वसिरहेको बेलामा सैनिक क्याम्पबाट आएको सुरक्षाकर्मीले एमाओवादीको आरोपमा गिरफ्तार गरी गरेका थिए। हालसम्म कुन‍ै जानकारी प्राप्त भएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री