2002-03-01 - incident - Gorkha district २०५८-११-१७ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-04156 अभिलेखालय सि. नं.: NCA-04156

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2528
  • अ. नं.5
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:हर्मी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:तिर्थराज घिमिरे
  • जन्म मिति:
  • साल:2007
  • महिना:07
  • गते:00
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:भलायाखर्क
  • वार्ड नं.:4
  • टोल:साइलीटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी कार्यकर्ता
  • बाबुको नामदेवीदास घिमिरे
  • आमाको नाम:दमन्ता घिमिरे
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शोभा देवी घिमिरे
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-17
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:भलायाखर्क
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइभलायखर्क गाविस-४ साइलीटारका निवासी तिर्थराज घिमिरेलाई एमाओवादीको आरोपमा २०५८ फागुन १७ गते आफ्नै घर नजिकको स्कुलबाट गिरफ्तार गयो। परिवारका अनुसार गिरफ्तार पछी सेनाले गोर्खाको हर्मी गाविस स्थित सैनीक बेस क्याम्पमा लगेको थियो। त्यसपछि हालसम्म उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री