2002-03-01 - incident - Bara district २०५८-११-१७ - घटना - बारा जिल्ला

Archive ref no: NCA-04153 अभिलेखालय सि. नं.: NCA-04153

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१८
  • पीडितको नाम र थर:जगन्नाथ महरा र निजकी श्रीमती
  • ठेगाना:बारा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला बारा भतौडा गाविसका जगन्नाथ महरा र निजकी पत्नीमाथि सोही गाविसका अध्यक्ष सुलेमान मिया र साहेी गाविस वडा नं.- ६ र ७ का वडा अध्यक्ष क्रमश: ताराचन र नागेन्द्र मिश्रसहति बैराठपुर, बलेहिया, प्रस्टाकेा, गङ्गापुर एवम् बैजनाथपुरका मानिसहरूको समूहले निजहरूलाई बाक्ेसा/बोक्सीको आरोपमा दिसा खुवाई कुटपिट गर्नेजस्ता अमानवीय व्यवहार र निर्ममयातना दिएको भनी मिति २०५८/११/१७ को विभनि्न पत्रिकामा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई आयोगको आफ्नै सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:निजहरूलाई रु. ३०,०००/- क्षतिपूर्ति स्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमाफर्त् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:च. नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, संरक्षण २१९० मिति २०६०/६/२१ मा पुन: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताकेता
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आथरि्क प्रशासन शाखा) को च. नं. ५०३ मिति २०६०/८/१७ को पत्रानुसार पीडितलाई उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय बारामा रु. ३०,०००/- को ड्राफ्ट पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री