2002-02-28 - incident - Parbat district २०५८-११-१६ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-04142 अभिलेखालय सि. नं.: NCA-04142

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.204
  • अ. नं.38
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:9
  • टोलको नाम:जिल्ला प्रहरी कार्यालय भित्र
  • पीडित विवरण
  • पीडितको नाम:दिपक परियार
  • जन्म मिति:
  • साल:2028
  • महिना:05
  • गते:28
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:कटुवाचौपारी
  • वार्ड नं.:9
  • टोल:कालीमाटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुवे परियार
  • आमाको नाम:तिलकुमारी परियार
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता परियार
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-16
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुवाचौपारी-९ कालिमाटीका सर्वसाधारण दिपक परियारलाई ०५८ फागुन १५ गते प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलय,पर्वतको हिरासतमा राखी यातना दिदा ०५८ फागुन १६ गते राती मृत्यु भएको थियो। रक्षा मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उनले सुरक्षा घेरा तोड्न लाग्दा गोली प्रहार गर्दा मृत्यु भएको उल्लेख गरियो। राहत एक लाख पाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री