2002-02-28 - incident - Baglung district २०५८-११-१६ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-04128 अभिलेखालय सि. नं.: NCA-04128

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३००
  • पीडितको नाम र थर:मिथनु महत (भानु) र हिक्मत महत
  • ठेगाना:बागलुङ जिल्ला, बुर्तिवाङ्ग गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बागलुङ जिल्ला, बुतिर्वाङ्ग गाविस वडा नं.- २ का मिथुन महत (भानु) र हिक्मत महतलाई नेपाली सेनाले गैरन्यायिक हत्या गरेको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजहरूलाई २०५८ फागनु १६ गते राति ११:०० बजे घरैबाट समातेर लगी नियन्त्रणपश्चात् हत्या गरेको बुिझन आएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:यस कार्यबाट निजहरूको बाँच्न पाउने अधिकारको गम्भीर उल्लङ्घन हुन गएकोले मृतकका कानुनबमोजिमका हकवालालाई जनही रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र भीमगिठ्ठे सुरक्षा क्याम्पका तत्कालीन क्याप्टेन विश्वासविक्रम शाहको नेतृत्वमा हत्या गरिएको भन्ने खुल्न आएकाले उनलाई फौजदारी अभियोगमा कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. १२३४ संरक्षण ५५५ मिति २०६६/११/१७ मा प्र.म.म.प.को कायार्लयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री