2002-02-26 - incident - Surkhet district २०५८-११-१४ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-04112 अभिलेखालय सि. नं.: NCA-04112

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1403
  • अ. नं.45
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:6
  • टोलको नाम:छिन्चु बजार
  • पीडित विवरण
  • पीडितको नाम:गोपीलाल थारु
  • जन्म मिति:
  • साल:2023
  • महिना:05
  • गते:01
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:3
  • टोल:धोविया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा मोओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नाममनुराम थारु
  • आमाको नाम:कल्सी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वोटलनिया थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नेपालि सेनाले लास आफैसंग लग्यो
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मगरागाडी गाविस-३ धोवियाका २५ वर्षीय गोपीलाल थारुलाई २०५८ माघ १४ गते सुर्खेत जिल्लाको छिन्चु गाविस-६ को छिन्चु बजारमा सोही ठाउँमा रहेको नेपाली सेनाको क्याम्पबाट आएको सेनाले घेरा हाली कब्जामा लिएर गोली हानी हत्या गर्यो। रेडियो नेपालमा दोहोरो भिडन्तमा मारिएको समाचार आयो। गोपिलाल थारु माओवादी कार्यकर्ता थिए। राजनीतिक प्रशिक्षण कार्यक्रम चलाउन छिन्चु बजारमा आएको बेला घटना भएको माओवादीले जानकारी दिएको पीडित परिवारले बताएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री