2002-02-26 - incident - Achham district २०५८-११-१४ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-04102 अभिलेखालय सि. नं.: NCA-04102
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.8140
- अ. नं.501
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:नाने दमाई
- जन्म मिति:
- साल:1999
- महिना:07
- गते:07
- उमेर:68
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:लालु
- वार्ड नं.:1
- टोल:शिताला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दमाई
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामअमरीते दमाई
- आमाको नाम:जउडी दमाई
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कोइला दमाई
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाँया खुट्टा
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:लालु
- वार्ड नं.:1
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालु गाविस- १ निवासी ६८ वर्षीय नाने दमाईको ०५८ फागुन १४ गते अछाम मंगलसेन स्थित सुरक्षा फौज र माओवादी वीच दोहोरो भिडन्तहुँदा खुट्टामा गोली लागी अपाङ्ग भए। उनी हाल लौरोको सहयोगमा मात्र हिड्न सक्छन।