2002-02-25 - incident - Kanchanpur district २०५८-११-१३ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-04093 अभिलेखालय सि. नं.: NCA-04093

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6543
  • अ. नं.79
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:कृष्णपुर
  • वार्ड नं.:6
  • टोलको नाम:गुलरीया
  • पीडित विवरण
  • पीडितको नाम:हिरामान चौधरी
  • जन्म मिति:
  • साल:2024
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:उर्मा
  • वार्ड नं.:1
  • टोल:उर्मी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुवाली डगौरा
  • आमाको नाम:शन्तोलीदेवी डगौरा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मलादेवी चौधरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:कृष्णपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उर्मा गाविस-१ का ३४ वर्षीय हिरामान चौधरीलाई कञ्चनपुर जिल्ला कृष्णपुर गाविस-६ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा ०५८ फागुन १३ गते सुरक्षाकर्मीले माओवादीको आरोपमा गिरफ्तार गरी सोही ठाउँको बनरा नदिमा गोली हानी हत्या गरे। हत्यापश्चात सुरक्षाकर्मीले उनको लास सोही स्थानमा गाडे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री