2002-02-25 - incident - Kanchanpur district २०५८-११-१३ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-04095 अभिलेखालय सि. नं.: NCA-04095
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.7342
- अ. नं.7
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:कृष्णपुर
- वार्ड नं.:1
- टोलको नाम:सुन्दरी फाँटा
- पीडित विवरण
- पीडितको नाम:किसन चौधरी
- जन्म मिति:
- साल:2044
- महिना:08
- गते:15
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:कृष्णपुर
- वार्ड नं.:9
- टोल:मौवाफँटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी
- बाबुको नामचन्द्रलाल चौधरी
- आमाको नाम:चम्फी चौधरी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट उपलब्ध
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:कृष्णपुर
- वार्ड नं.:1
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइकृष्णपुर गाविस ९ निवासी अनेरास्ववियु क्रान्तिकारी कार्यकर्ता १४ वर्षीय किसन चौधरीलाई २०५८ फागुन १३ गते नेपाली सेनाले कृष्णपुर गाविस- १ सुन्दरीफाँटाबाट गिरफ्तार गरी बेपत्ता पारेको थियो। उनी हालसम्म अज्ञात छन्।