2002-02-24 - incident - Tanahun district २०५८-११-१२ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-04069 अभिलेखालय सि. नं.: NCA-04069

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1189
  • अ. नं.101
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:खैरेनीटार
  • वार्ड नं.:8
  • टोलको नाम:कुम्लेखोला
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गा पौडेल
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लामाचौर
  • वार्ड नं.:9
  • टोल:घार्मी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लामाचौर
  • वार्ड नं.:9
  • टोल:घार्मी
  • लिङ्ग:महिला
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला सचिव
  • बाबुको नामखडानन्द पौडेल
  • आमाको नाम:तुलसीदेवी पौडेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या17
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-12
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:खैरेनीटार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छैन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले लाश नदिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लामाचौर गाविस-९ निवासी अनेमसंघ क्रान्तिकारीका जिल्ला सचिव २४ बर्षीया दुर्गा पौडेललाई फूलबारी ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजले २०५८ फाल्गुन १२ गते तनहुँ र कास्कीको सीमाना स्थित खैरेनीटार गाविस-८ कुम्ले खोलामा गोली हानी हत्या गरे। पीडितलाई कास्की जिल्लाको सैमराङ गाविसमा पधेरामा नुहाईरहेको अवस्थामा सेनाले सुराकीको आधारमा ०५८ फागुन २ गते गिरफ्तार गरी विजयपुर ब्यारेकमा लगेर यातना दिई राखेको थियो। पीडितको लासलाई सेनाले वेपत्ता पारेकोले पीडित परिवारले मानवअधिकार आयोग, जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा गई लाश उपलव्ध गराउनको लागि आग्रह गर्दा समेत लाशलाई सार्वजनिक गरिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री