2002-02-24 - incident - Tanahun district २०५८-११-१२ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-04070 अभिलेखालय सि. नं.: NCA-04070

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.843
  • अ. नं.42
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:खैरेनीटार
  • वार्ड नं.:8
  • टोलको नाम:कुम्लेखोला
  • पीडित विवरण
  • पीडितको नाम:छलिमाया नेपाली
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:10
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लुम्ले
  • वार्ड नं.:6
  • टोल:गाम
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लुम्ले
  • वार्ड नं.:6
  • टोल:गाम
  • लिङ्ग:महिला
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्तिसेना प्लाटुन सदस्य
  • बाबुको नामबलबहादुर नेपाली
  • आमाको नाम:बाटुली नेपाली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:खैरेनीटार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भएन लाश नै भेटीएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लुम्ले गाविस-६ निवासी नेकपा माओवादीको प्लाटुन सदस्य २३ बर्षीया छलीमाया नेपालीलाई फूलबारी ब्यारेकबाट खटिएको संयुक्त सुरक्षाफौजले ०५८ माघ २ गते पक्राउ गरी १२ दिनसम्म यातना दिइ २०५८ फागुन १२ गते तनहुँ जिल्लाको खैरेनीटार गाविसको कुम्ले खोलामा लगी गोली हानी हत्या गरे। उनी ०५८ देखि भूमिगत भएकी थिइन्। पीडित परिवारले चैत महिनामा मात्र घटनाको खबर पाएका थिए। सेनाले मृतकको लाश बेपत्ता पारेकाले पीडित परिवारले सदगत गर्न पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री