2002-02-24 - incident - Rasuwa district २०५८-११-१२ - घटना - रसुवा जिल्ला

Archive ref no: NCA-04068 अभिलेखालय सि. नं.: NCA-04068

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9700
  • अ. नं.145
  • घटना भएको जिल्ला:रसुवा
  • गाविस:लहरेपौवा
  • वार्ड नं.:0
  • टोलको नाम:वेत्रावत्ती वजारनिर
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर लामा
  • जन्म मिति:
  • साल:2014
  • महिना:09
  • गते:01
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:कार्कीमनकामना
  • वार्ड नं.:3
  • टोल:माने गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:कार्कीमनकामना
  • वार्ड नं.:3
  • टोल:माने गाउँ
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबुद्धिमान लामा
  • आमाको नाम:कान्छी लामा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्रीमाया लामा र लक्ष्मी लामा
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-12
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रसुवा
  • गाविस:लहरेपौवा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:त्रिशुली अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कार्कीमनकामना गाविस-३ मानेगाउँका ४२ वर्षीय मानबहादुर लामालाई ०५८ फागुन १२ गते दिउँसो हिँडिरहेको बेला तुप्चे गाविसबाट माओवादीले अपहरण गरी सोही दिन बेलुका रसुवा जिल्लाको लहरेपौवा गाविसको बेत्रावत्ती बजार नजिकै हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री