2002-02-24 - incident - Kalikot district २०५८-११-१२ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04028 अभिलेखालय सि. नं.: NCA-04028

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9952
  • अ. नं.248
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • टोलको नाम:सुनथराली विमानस्थल
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर तामाङ (माइला)
  • जन्म मिति:
  • साल:2025
  • महिना:11
  • गते:25
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दोलालघाट
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दोलालघाट
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामपंचे तामाङ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेमकुमारी तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-12
  • समय:00:09:00 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोलालघाट गाविस ६ का प्रेमबहादुर तामाङ (माइला) को २०५८ फागुन १२ गते कालिकोट जिल्लाको कोटवाडा गाविस-३ सुनथराली विमानस्थल निर्माणमा संलग्न रहेको समयमा उनी सहित अन्य कामदारको माओवादीको आरोपमा सुरक्षाकर्मीले गोली हानी सामुहिक हत्या गरेको थियो। उनी कामको खोजीमा कालिकोटको पिली पुगेका थिए। ठेकेदारले उनको मृत्युपछि पाउने पारिश्रमिक समेत नदिएको गाँउलेको भनाइ छ। उनी धादिङ जिल्ला लिसंखु गाविसका बासिन्दासँगै काम गर्न त्यहाँ गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री