2002-02-24 - incident - Kalikot district २०५८-११-१२ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04023 अभिलेखालय सि. नं.: NCA-04023

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4058
  • अ. नं.335
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • टोलको नाम:लामिछाने
  • पीडित विवरण
  • पीडितको नाम:रन्नबहादुर विष्ट
  • जन्म मिति:
  • साल:2012
  • महिना:06
  • गते:11
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • टोल:जुकेपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनविरे वि क
  • आमाको नाम:सुवा विष्ट
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विप्ना विष्ट
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग कान फुटेको
  • उपचार गराएको अस्पतालको नाम
  • भारतको भुवाली नन्ताल
  • उपचार मिति 2061-04-13
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कानको जाली फुटीसकेपछि उपचार गर्न गाह्रो छ भनेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवाडा गाविस- ३ निवासी ४६ वर्षीय रन्नबहादुर विष्टलाई ०५८ फागुन ११ गते अछाम मंगलसैनबाट आएको शाही नेपाली सेनाको गस्ती टोलीले माओवादीको आरोप लगाई समातेर कुटपिट गरि घाइते बनाइ दिए। साथै कानको जाली समेत फुटाली दिए। हाल उनी कान सुन्दैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री