2002-02-24 - incident - Kalikot district २०५८-११-१२ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04021 अभिलेखालय सि. नं.: NCA-04021

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5472
  • अ. नं.126
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बुद्धलामा लुङवा
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:15
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लङवा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामवीरवहादुर लुङवा
  • आमाको नाम:साहिलिमाया लुङवा लामा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अन्यत्र गएको।
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छरीलाई सिविन हेल्पलाइनले राखेर पढाइराखेको छ।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानीय जंगलमा गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छतिवन गाविस ४ का २२ वर्षीय बुद्धलामा लुङवाको २०५८ फागुन १३ गते कालीकोटको कोटवाडा विमानस्थलमा सुरक्षाफौजले गोली प्रहार गरी हत्या गरेको थियो। विमानस्थलमा मजदुरी गर्न गएका लुङवालाई माओवादी भएको आरोपमा सुरक्षाफौजले अन्धाधुन्ध गोली चलाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री