2002-02-24 - incident - Kalikot district २०५८-११-१२ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04019 अभिलेखालय सि. नं.: NCA-04019

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8568
  • अ. नं.56
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • टोलको नाम:सुनथराली विमानस्थल
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर विश्वकर्मा
  • जन्म मिति:
  • साल:2029
  • महिना:04
  • गते:30
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:5
  • टोल:देउरानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:5
  • टोल:देउरानी
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामज्ञानबहादुर विश्वकर्मा
  • आमाको नाम:बुद्धिसरा विश्वकर्मा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:काली विश्वकर्मा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)99000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-12
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला जोगीमारा गाविस-५ का टेकबहादुर विश्वकर्मालाई माओवादीको आरोपमा कालिकोट जिल्लाको कोटवाडा गाविस-३ सुनथराली विमानस्थल वनाउन गएको वेला सेनाले ०५८ फागुन १२ गते गोली हानी हत्या गरे। सेनाको हेलिकप्टर अवतरण गर्न लाग्दा पीडित विमान स्थलमा हवाइ मैदान निर्माण गर्दै थिए। सोही वेला सेनाले माओवादी ठानेर गोली प्रहार गरेको थियो। गोली प्रहार पछि मृत्यु भएकाको लास समेत घरमा लगिएन। पीडित परिवारले कुशको लास वनाएर अन्तिम संस्कार गरे। पीडिले ०६६ मा मात्र १ लाख सरकारको राहत प्राप्त गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री