2002-02-24 - incident - Dailekh district २०५८-११-१२ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-03983 अभिलेखालय सि. नं.: NCA-03983
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.803
- अ. नं.87
- घटना भएको जिल्ला:दैलेख
- गाविस:बराह
- वार्ड नं.:3
- टोलको नाम:तालपोखरी
- पीडित विवरण
- पीडितको नाम:बलबहादुर रेग्मी
- जन्म मिति:
- साल:2027
- महिना:10
- गते:05
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:लेखपराजुल
- वार्ड नं.:2
- टोल:भरयाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रेग्मी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेवबहादुर रेग्मी
- आमाको नाम:मणि रेग्मी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चोकमाया बि क
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-12
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:बराह
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखपराजुल गाविस-२ निवासी सर्वसाधरण ३१ वर्षीय बलबहादुर रेग्मीलाई गस्तीमा खटिएका सेनाले २०५८ फागुन १२ गते दैलेख जिल्लाको बराही गाविस-३ तालपोखरी नजिकैबाट नियन्त्रणमा लिइ गोली हानी हत्या गरेको थियो।