2002-02-23 - incident - Salyan district २०५८-११-११ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03976 अभिलेखालय सि. नं.: NCA-03976

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7569
  • अ. नं.133
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:सितलपाटी
  • पीडित विवरण
  • पीडितको नाम:विष्णु बस्नेत
  • जन्म मिति:
  • साल:2021
  • महिना:11
  • गते:27
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:4
  • टोल:पोखरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कायर्यालय देवस्थल
  • पद:प्रहरी नायव निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोहनकाजी बस्नेत
  • आमाको नाम:डम्मर कुमारी बस्नेत
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदा बस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय,गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सल्यान
  • मिति:2058-11-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • विराटनगर उपनपा-१ सिगिया खोला परोपकार घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विराटनगर उपनपा-४ निवासी नेपाल प्रहरीका सई ३७ वर्षीय विष्णु बस्नेतको २०५८ फागुन ११ गते सल्यान जिल्लाको प्रहरी चौकी सितलपाटीमा माओवादीसँग भएको भिडन्तमा परी मृत्यु भयो। लासको जिल्ला अस्पताल सल्यानमा ०५८ फागुन १२ गते पोष्टमार्टम पश्चात आफन्तले विराटनगर उपनपा-१ सिगियाखोला परोपकारघाटमा सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री