2002-02-23 - incident - Kalikot district २०५८-११-११ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-03973 अभिलेखालय सि. नं.: NCA-03973

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6415
  • अ. नं.37
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भिमबहादुर मगर
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:00
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:4
  • टोल:थानसीङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:4
  • टोल:थानसीङ
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअमरबहादुर थापा मगर
  • आमाको नाम:धनमाया थापा मगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-11
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला जोगिमारा गाविस-४ थानसीङका १९ वर्षीय भिमबहादुर मगर ०५८ फागुन ११ गते कालिकोट जिल्लाको कोटवाडामा हवाई ग्राउण्ड खनिरहेको अवस्थामा त्यसवेलाको शाहीनेपाली सेना ले माओवादीको आरोपमा हेलिकप्टरबाट गोली हानी हत्या गरेको थियो। हाल सम्म पनि उहाँहरु कसैको पनि लास प्राप्त गर्न सकेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री