2002-02-23 - incident - Banke district २०५८-११-११ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03967 अभिलेखालय सि. नं.: NCA-03967

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३५३
  • पीडितको नाम र थर:रामप्रसाद पोखरेल
  • ठेगाना:बाँके जिल्ला काहेलपुर गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाँके जिल्ला काहेलपुर गाविस वडा नं.- ३ बस्ने रामप्रसाद पोखरेललाई सुरक्षाफौजले बेपत्ता पारेको भन्ने घटनाका सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजलाई मिति २०५८/११/११ गते बिहान अन्दाजी १०:०० बजे सुरक्षाफौजको टोलीले महादवे पुरी गाविसस्थित गणेश मावि ढकरे ीबाट पक्राउ गरी हालसम्म बेपत्ता पारेको देखियो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:यस कार्यले निजको मानवअधिकारको गम्भीर उल्लङ्घन भएको पाइएकोले निजरामप्रसाद पाखे रेलको अवस्था तुरुन्त सावर्जनिक गर्न, घटनामा संलग्न नेपाली सेनाका मजेर अजीत थापा र क्याप्टेन रमशे स्वाँरलाई कानुनबमोजिम कारबाही गर्न र पीडतिका कानुनबमोजिमका हकवालालाई अन्तरिम राहत स्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने साथै पीडतिको बैङ्क खाताबाट रु. ५,००,०००/- सुरक्षाफौजले झकके ो भनिएको सन्दर्भमा थप अनुसन्धान गर्न सम्बन्धति बैङ्कसँग चेकको नक्कल माग्ने भन्ने मिति २०६६/१०/७ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री