2002-02-23 - incident - Banke district २०५८-११-११ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03964 अभिलेखालय सि. नं.: NCA-03964

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10487
  • अ. नं.21
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:रनियापुर
  • वार्ड नं.:1
  • टोलको नाम:दहवा
  • पीडित विवरण
  • पीडितको नाम:रामवरण राढ
  • जन्म मिति:
  • साल:2006
  • महिना:00
  • गते:00
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:2
  • टोल:सोनवर्षा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राढ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व गोपाल राढ
  • आमाको नाम:स्व
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:झलकदेई राढ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-11
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:रनियापुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-11-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके सोनपुर गाविस-२
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला सोनपुर गाविस-२ का ५२ वर्षीय रामवरण राढलाई सुराकी गरेको आरोपमा ०५८ फागुन ११ गते राति रनियापुर गाविस-१ दहवास्थित गोठमा सुतेको अवस्थामा हतियारसहित ७/८ जनाको संख्यामा आएका माओवादीले गोढबाट बाहिर निकाली नजिकै रहेको तालमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरे। रामवरणसँगै सुतेका उनका दाइ बाबुरामलाई माओवादीले सो दिन घाइते हुने गरी कुटेका थए। उनको उपचार भेरी अञ्चल अस्पताल नेपालगंजमा पुर्याई उपचार भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री