2002-02-23 - incident - Banke district २०५८-११-११ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03963 अभिलेखालय सि. नं.: NCA-03963

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1339
  • अ. नं.6
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:9
  • टोलको नाम:लालपुर
  • पीडित विवरण
  • पीडितको नाम:जीतबहादुर थारु
  • जन्म मिति:
  • साल:2042
  • महिना:06
  • गते:10
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:8
  • टोल:बेलभार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पिएलएएम
  • बाबुको नामजुगलाल थारु
  • आमाको नाम:खुइरी थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-11
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भए नभएको केही थाहा भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास नपाएकोले हालसम्म सदगत गरीएको छैन्।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिल्ला धधवार गाविस-८ बेलभारका १७ वर्षीय जीतबहादुर थारुलाई ०५८ फागुन ११ गते बाँके जिल्ला बनकटुवा ९ मा शाही नेपाली सेनाले राजनीतिक गतिविधिमा सक्रिय रहेका बेलामा घेरा हाली कब्जामा लिएर हत्या गरे। उनको लास सेनाको समूहले आफै लगे जीतबहादुर थारु नेकपा माओवादीका सेनामा रहेर सक्रिय थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री